काठमाडौंकाे सिडीओमा जितेन्द्र बस्नेत
मेरोन्यूज
२०८० असार २० गते १३:२४

काठमाडौं । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् ।
गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले सिडीओमा नियु्क्त गरेकाे हो ।
उनले यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्।
त्यस्तै उनले गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । बस्नेतले प्र.म कार्यालय र भुकम्प प्राधिकरण कार्यालय सहसचिवकाे रुपमा पनि काम गरिसकेका छन् ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया