भानुजयन्तीका अवसरमा गण्डकीमा आज सार्वजनिक बिदा
मेरोन्यूज
२०८० असार २९ गते ६:४४

काठमाडौँ । गण्डकी प्रदेश सरकारले आज(शुक्रबार) सार्वजनिक बिदा दिएको छ । आदिकवि भानुभक्ता आचार्यको जन्मजयन्तीको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया