बिहीबार, माघ २२, २०८२

सय किलो सुन बरामदसँगै गृहमन्त्रीले भन्सारका महानिर्देशकलाई सोधपुछ गर्न बोलाए

मेरोन्यूज २०८० साउन ४ गते ११:३४

काठमाडौँ । सय किलो सुन बरामद भएसँगै सोधपुछ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गराई ट्याक्सीमा लैजाँदै गर्दा अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो ।

घटनाबारे सोधपुछ गर्न गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई गृह मन्त्रालय बोलाइएको हो ।

प्रतिक्रिया