ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८० साउन ५ गते १५:०४

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले आज यो प्रकरणमा पक्राउ परेकाहरू सञ्चार सचिव कृष्णबहादुर राउतसहित भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलगायतलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । यसबारे सीआईबीले अनुसन्धान जारी राखेको छ ।
सम्बन्धित
















आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया