मस्कले गरे ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाँउमा ‘एक्स’
मेरोन्यूज
२०८० साउन ९ गते ७:०७

काठमाडौं। एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । मस्कले ट्विटरको नयाँ लोगोमा अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् । यसअघि, ट्विटरको लोगोमा ‘निलो चरा’ थियो ।
ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर ‘एक्स’ देखिन्छ ।
मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गरेका थिए । उनले ‘निलो चरा’को ठाउँमा ‘कुकुर’ अंकित लोगो राखेका थिए थिए । तर, व्यापक विरोधका कमेन्टहरू आउन थालेपछि उक्त लोगो हटाएर पुनस् चराकै लोगो राखेका थिए।
मस्कले गत अक्टुबरमा ट्विटर किनेका थिए। यसपछि उनले एकपछि अर्को परिवर्तन गर्दै आइरहेका छन्।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया