ओलीले आइतबार दिउँसो विशेष पत्रकार सम्मेलन गर्ने
मेरोन्यूज
२०८० साउन २७ गते १९:५३

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि आइतबार मध्यान्ह विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । उनले वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमाले केन्द्रीय प्रचार विभागका सचिव गोकर्ण विष्टले जानकारी दिए ।
‘मध्यान्ह १२ बजेर ४५ मिनेटमा अध्यक्षले पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो,’ सचिव विष्टले भने,-‘उहाँले उक्त पत्रकार सम्मेलनमा वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुहुनेछ ।’
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया