वन रक्षक पदका लागि कर्णाली प्रदेशले खुलायो आवेदन (सूचनासहित)
मेरोन्यूज
२०८० साउन ३० गते ८:३२

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदका लागि आवेदन खुलाएकाे छ ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
वन, जनरल फरेष्ट्रीका लागि खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासी जनजाति ६, मधेसी ५ जनाका लागि आवेदन खुला गरिएको छ।
त्यस्तै दलिततर्फ २, पछाडि पारिएको क्षेत्र र अपाङ्गताबाट १-१ जना पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।
योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया