बिहीबार, फागुन ७, २०८२

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले आज घोषणा गर्ने

मेरोन्यूज २०८० साउन ३१ गते ९:३१

काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गर्दै छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रज्ञा भवन कमलादीमा बुधबार बिहान १० बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक घोषणा गर्न लागेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया