हङकङले नेपाललाई दियो ८५ रनको लक्ष्य
मेरोन्यूज
२०८० भदौ ५ गते १४:१०

काठमाडौँ । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट अगाडि नेपालले चार देश सम्मिलित सिरिजको पहिलो खेलमा हङकङले नेपाललाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।
बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८४ रन जोड्यो ।
हङकङका लागि का यिङ्ग चानले सर्वाधिक ३४ रन तथा सिङ यान डोरोथिया चानले १६ रनको योगदान गरे ।
नेपालका लागि सीता राना मगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । इन्दु बर्माले २ विकेट लिइन् । यस्तै कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री एक/एक विकेट हात लिए ।
सम्बन्धित
















मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया