कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै ७ गते बिहीबार । साउन शुक्ल अष्टमी । पञ्चाङ्ग : एन्द्र विष्टिरभद्रा विशाखा , गौरा पर्व । अगस्ट २४ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनेछ। परिवारमा सबैको सहयोग मिल्नेछ। मान सम्मान बढ्नेछ।
वृष- आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। आफ्नो लागि केही समय निकाल्नुहोला । आज कुनै ठूलो लेनदेन नगर्नुहोला। वादविवादबाट टाढै रहनु उत्तम हुनेछ । बोलीमा पनि संयम राख्नु होला । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनु पर्नेछ।
मिथुन- आज लामो यात्रामा जान सकिनेछ । स्वास्थ्यमा उतारचढाव आउनेछ । यात्रामा सावधानी अपनाउनुहोला।
कर्कट- आजको दिन तपाईको लागि राम्रो रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। परिवारमा मांगलिक कार्यक्रमको अवसर मिल्नेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । श्रीमतीसँग मनमुटाव हुनसक्छ ।
सिंह- दिन सुखद रहनेछ। कुनै पनि धार्मिक तीर्थयात्रा आदिमा जान सकिने छ । व्यापारमा नयाँ अवसरहरू सिर्जना हुनेछन्। अदालतमा विजय प्राप्त हुनेछ।
कन्या- आज चिनजानको ब्यवहारले मन खिन्न रहनेछ। खानपानमा विशेष ध्यान दिनु पर्नेछ । आज कुनै ठुलो निर्णय नगर्नु होला । व्यापार व्यवसायमा उतारचढाव आउनेछ । परिवारमा प्रियजनहरूसँग मतभेद हुन सक्छ।
तुला- आज स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ। आज कुनै नयाँ कामको थालनी नगर्नुहोला। वादविवादबाट टाढा रहनुहोला । घरपरिवारमा मनमुटाव हुन सक्छ। व्यापारमा कुनै जोखिम नलिनु उत्तम हुनेछ ।
वृश्चिक- परिवारसँग बाहिर कतै घुम्न जान अवसर बन्नेछ। व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा मांगलिक कार्यक्रम बन्न सक्छ। पत्नीको स्वास्थ्यमा सुधार हुनेछ।
धनु- मान सम्मान बढ्नेछ। सामाजिक क्षेत्रमा विशेष व्यक्तिको सहयोग मिल्नेछ । व्यापारमा नयाँ कामको लागि योजना बन्न सक्छ। तपाईको हरेक निर्णयमा परिवारकाे साथ रहनेछ।
मकर- अस्वास्थ्य महसुस हुनेछ। व्यापारमा घाटा हुन सक्छ । मन चंचल रहनेछ । वादविवादबाट टाढा रहनु होला ।
कुम्भ- आज सामाजिक क्षेत्रमा अपमानको सामना गर्नु पर्नेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला । परिवारमा नजिकको व्यक्तिको स्वास्थ्यका बारे चिन्तित भइनेछ ।
मीन- अध्यात्ममा रुची रहनेछ। व्यापार–व्यवसायमा आज केहि नयाँ गर्न सकिनेछ । परिवारका साथ धार्मिक यात्रामा जान सकिनेछ । परिवारकै सदस्यहरूले तपाईंको कुनै कामको विरोध गर्न सक्छन्।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया