३४ वर्षपछि सिरहाको अम्वासमा बसेको एमाले सचिवालय बैठकले गर्यो ८ निर्णय (निर्णयसहित)

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा विशेष बैठकले ८ निर्णय गरेको छ । बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरु सहित विशेष प्रस्ताव पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन गरेको स्थानमा बसेको बैठकमा महाधिवशेन सम्पन्न भएको ३५ औं वर्ष प्रवेशको गरेको अवसर पारेर त्यहा सचिवालय बैठक राखिएको हो ।
बैठकको निर्णयमा लेखिएको छ, ‘बैठकमा मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरु भएका छन् । मुलुक यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ । जनताका अधिकारहरु संविधानमा संरक्षित छन् । त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रुपमा स्थापित भएको छ ।’
यस्ता छन् निर्णयहरू :

















महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लामो लाम
अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य : सभापति थापा
काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया