आइतबार, फागुन ३, २०८२

पहिलो ओभरमै नेपालको दुई विकेट गुम्यो

मेरोन्यूज २०८० भदौ १३ गते १९:४१

काठमाडौँ । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको छ । साहिन साह अफ्रिदीले पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई आउट गरेका हुन् । पहिलो ओभरको पाँचौ बलमा भुर्तेल आउट भए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले ५ बलमा ८ रन बनाए । कप्तान पौडेल पहिलो बलमै आउट भए ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । २४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो ।

प्रतिक्रिया