राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का बागमती क्रिकेट संघको अध्यक्षमा निर्वाचित
मेरोन्यूज
२०८० भदौ १५ गते १८:४२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
मतदानमा खड्काले २३ मत ल्याउँदा प्रतिष्पर्धी पियाले १४ मत प्राप्त गरे ।
संघमा खड्काको प्यानलै विजयी भएको छ ।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया