एसिया कप क्रिक्रेट: भारतको गुम्यो तेस्रो विकेट
मेरोन्यूज
२०८० भदौ १६ गते १६:५४

काठमाडौं। श्रीलंकाको क्यान्डीमा चलिरहेको एसिया कप अन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई तेस्रो झड्का लागेको छ।
पहिलो पावर प्ले नसकिँदै भारतले तीन विकेट गुमाएको हो। ९ ओभरको चौथो बलमा भारतका श्रेयस अय्यरको विकेट हरिफ रौफले लिएका हुन्। रौफले श्रेयस अय्यरलाई फकर जमानबाट क्याआउट गराएका हुन्।
यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीलाई भारतले गुमाइसकेको छ। पाकिस्तानका साहिन साह अफ्रिदीले दुई विकेट लिइसकेका छन्।
सम्बन्धित
















बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया