भारतको पाँचौं विकेट गुम्यो, हरिस रौफलाई तेस्रो सफलता
मेरोन्यूज
२०८० भदौ १६ गते १९:२२

काठमाडौं । एशियनकप क्रिक्रेटमा भारतको पाँचौ विकेट गुमेको छ । श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा पाकिस्तानले भारतको पाँचौं विकेट लिएको हो ।
पाकिस्तानका हरिस रौफले हार्दिक पाण्ड्या र इशान किशनको उत्कृष्ट पार्टनरशिप तोडेका हुन्। रौफले किशनलाई कप्तान बाबर आजमबाट क्याच आउट गराएका हुन्। रौफले तीन विकेट लिएका छन्।
किशन ६९ बलमा ६६ रन बनाएर आउट भएका हुन्। अहिले हार्दिक पाण्ड्याले ७५ बलमा ६६ रन बनाएर खेलिरहेका छन्। किशन आउट भएपछि रवीन्द्र जडेजा क्रिजमा आएका छन्।
भारतले यतिबेला ३९ ओभरको समाप्तिमा २०९ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया