एशियन गेम्स क्रिकेटको फाइनलमा आज भारत र अफगानिस्तान भिड्दै
मेरोन्यूज
२०८० असोज २० गते ७:२०

काठमाडौँ । चीनमा जारी एशियन गेम्स क्रिकेटको फाइनलमा आज भारत र अफगानिस्तानबीच भिडन्त हुँदै छ । यस खेलको विजेताले स्वर्ण पदक जित्ने छन् भने पराजित हुनेले रजत पदक जित्ने छन् ।
फाइनल खेल चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपाल इसम्य अनुसार बिहान ११स् ४५ बजेदेखि शुरु हुने छ ।
भारतले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने अफगानिस्तानले सेमिफाइनलमा पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल भने एशियन गेम्समा क्वाटरफाइनलमा भारतसँग पराजित भएपछि बाहिरिएको थियो ।
त्यसैगरी आजै पाकिस्तान र बंगलादेशबीच काश्य पदकका लागि खेल हुने छ । यो खेल बिहान ६स् ४५ बजेदेखि शुरु हुने छ ।
सम्बन्धित
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया