आइतबार, पुष ६, २०८२

जनकपुर बिग मार्टमा आगलागी, कराेडाैंकाे क्षति

मेरोन्यूज २०८० असोज २१ गते ७:५९

काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ ।

जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति करिब १२ बजे लागेको आगो आज बिहान नियन्त्रणमा आएको हो।

आगलागीबाट करोडौंको क्षति भएको छ । अहिले क्षतिको विवरण भने आइ नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया