वार्नरले तोडे तेन्दुलकरको कीर्तिमान
मेरोन्यूज
२०८० असोज २१ गते २१:११

काठमाण्डौ । अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् ।
वार्नरले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा छिटो १ हजार रन बनाउने तेन्दुलकरको रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएका हुन् । भारतमा भइरहेको एकदिवसीय विश्वकप अन्तर्गत भारतसँगको खेलमा वार्नरले यस्तो रेकर्ड बनाएका हुन् ।
वार्नरले १९ पारीमा एक हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । उनले २० पारीमा यो कीर्तिमान बनाएका थिए ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया