कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज असाेज २२ गते साेमबार । असोज कृष्ण दशमी । पञ्चाङ्ग : सिद्ध विष्टिरभद्रा अश्लेषा , विश्व हुलाक दिवस । अक्टाेबर ०९ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : आजको दिन उप्लब्धीमुलक रहनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।
बृष : सिर्जनात्मक काममा मन लाग्नेछ। राम्रो सहयात्री मिल्ने सम्भावना छ। बाहिरको केहि खानेकुरा खाँदा विचार पुर्याउनुहोला ।
मिथुन : आजको दिन अनावश्यक खर्च बढ्न सक्छ। धार्मिक यात्राको योग। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।
कर्कट : वैदेशिक यात्राको अवसर मिल्नेछ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता रहनेछ ।
सिंह : जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता आउँने छ।
कन्या : जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ।
तुला : आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।
बृश्चिक : पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ।
धनु : अभिभावकको आशीर्वाद मनन गर्नुहोला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।
मकर : अधुरो काम पूरा हनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मौनता अपनाउनु राम्रो। पारिवारिक कलहको सम्भावना छ । सजक रहनुहोला ।
कुम्भ : दिन रमाइलो बित्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला।
मीन : मन दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया