आइसीसी विश्वकप : भारतलाई पाकिस्तानले दियो १९२ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २७ गते १७:५८

काठमाडौं । आइसीसी विश्वकप अन्तरगत पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अलआउट हुनुपूर्व ४२.४ ओभरमा १९१ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाए । मोहम्मद रिजवानले ४९, इमान उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रन बनाए ।
भारतका लागि जसप्रित बुमराह, मोहमद सिराज, हार्दीक पाण्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई(दुई विकेट लिए ।
सम्बन्धित















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया