खाद्य संस्थानले भोलिबाट खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गर्ने, मूल्य कति ?
मेरोन्यूज
२०८० असोज २९ गते १९:५१

काठमाडौँ । नेपाल खाद्य संस्थानले विजयादशमीका लागि खसी, बोका तथा च्याङ्ग्रा विक्रीको समय र मूल्य निर्धारण गरेको छ ।
सस्थानले आज सूचना जारी गर्दै ३० असोजबाट संस्थानको प्रादेशिक कार्यालय थापाथलीबाट खसी बोका र च्याङ्ग्रा विक्रि गरिने जनाएको छ ।
संस्थानले जिउँदो खसी बोका ६८० रुपौयाँ प्रतिकिलो र च्याङ्ग्रा १२६० रुपौयाँ प्रतिकिलोमा विक्रि वितरण गरिने जनाएको छ । साथै यो मूल्यमा १० प्रतिशत छुट दिइने पनि कम्पनीजे जारी गरेको सूचनामा उल्लेख छ ।
बिक्रि ३० गते बिहान ८ बजेबाट सुरु हुने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित










दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया