प्रधानमन्त्री दाहाल स्वास्थ्य परीक्षण गराएर आजै निवास फर्किने
मेरोन्यूज
२०८० असोज ३० गते २०:३९

काठमाडौँ । प्रधानमन्त्री स्वास्थ्य परीक्षण गराएर आजै निवास फर्किने भएका छन् । छातीमा समस्या भएपछि दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाले आजै निवास फर्किने स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य परिक्षणका लागि अस्पताल आउनु भएको हो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ,’ स्वकीय सचिव मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता, चासो सहित स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया