विश्वकप क्रिकेट : न्युजिल्यान्डले अफगानिस्तानलाई दियो २८९ रनको लक्ष्य
मेरोन्यूज
२०८० कार्तिक १ गते १८:३२

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई २ सय ८९ रनको लक्ष्य दिएको छ ।
भारतको चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ तथा टम लाथमले ६८ र विल योङले ५४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र अजमतुल्लाह ओमरजाईले २, २ विकेट लिए ।
अंक तालिकामा न्युजिल्यान्ड ६ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान छैटौँ स्थानमा छ ।
सम्बन्धित















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया