मूलपानीमा ओइरिए क्रिकेट समर्थक (तस्बिरहरू)

काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालमा सुरु भएको छ । पहिलो खेलमा नेपालले मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै विजय सुरुवात गरेको छ ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४० बलमा ५१ रन बनाए । उँदीपेन्द्रसिंह ऐरी ३४ रन बनाइ । यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा भेटायो ।
मूलपानीमा नेपाल र यूएईबीचको खेल हेर्न उल्लेख मात्रामा क्रिकेट समर्थकको उपस्थित थिए । हातमा राष्ट्रिय झण्डा बोकेका समर्थकको सङ्ख्या क्रिकेट मैदान वरपर उल्लेख्य थियो । पछिल्लो समय नेपाली क्रिकेट टिमले समर्थकको भरपूर माया पाउँदै आएको छ । त्यसको प्रतिनिधित्व आजको खेलमा पनि सबर्थकहरूले गरे ।
आजदेखि शुरु भएको शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । शृङ्खलामा नेपाल, यूएई र हङकङ छन् ।
हेरौँ नेपाल क्रिकेट संघ (क्यान) कैद गरेका तस्बिरहरू :






















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया