कोहलीले विश्वकपमा आठ वर्षपछि बनाए शतक
मेरोन्यूज
२०८० कार्तिक ३ गते ८:०३

काठमाडौँ । एक दिवसीय विश्वकपमा भारतका ब्याट्सम्यान विराट कोहलीले ८ वर्षपछि शतक प्रहार गरेका छन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा कोहलीले शतक प्रहार गर्दै भारतलाई जिताएका हुन् ।
कोहलीले ९७ बलमा ६ चौका र ४ छक्कासहित अविजित १ सय ३ रन बनाए ।
अन्तिम बलमा कोहलीले छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका थिए । विश्वकपमा विराट कोहलीको यो तेस्रो शतक भए पनि लक्ष्य पछ्याउने क्रममा विश्वकपमा पहिलो शतक हो ।
सन् २०१५ को विश्वकपमा पाकिस्तानविरुद्ध शतक प्रहार गरेपछि कोहलीले बिहीबार शतक प्रहार गरेका हुन् ।
विश्वकपमा कोहलीले पहिलो शतक सन् २०११ मा बंगलादेशविरुद्ध लगाएका थिए ।
सम्बन्धित
















सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया