नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित आउट
मेरोन्यूज
२०८० कार्तिक ४ गते १२:१०

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्धको खेलमा नेपालले चौथे विकेट गुमाएको छ।
शनिबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले चौथो विकेट गुमाएको हो ।
नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहित १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए ।
उनलाई हङ्कङका बलर मोहम्मद घाजनफरले बोल्ड गरेका थिए । रोहित आउट हुँदा नेपालले ८.१ ओभरमा ५५ रन बनाएको थियो ।
अहिले नेपालले १५ ओभरमा चार विकेट गुमाएर १२२ रन बनाएको छ ।
सम्बन्धित
















राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया