हङकङविरुद्ध नेपाललाई तेस्राे सफलता, सोमपालले लिए विकेट
मेरोन्यूज
२०८० कार्तिक ४ गते १३:४२

काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङको तेस्रो विकेट लिएको छ।
शनिबार मुलपानी क्रिकेट मैदानमा तेस्रो विकेटका लागि हङकङका बाबर हयात आउट भएका हुन् । बाबरलाई सोमपाल कामीले ७.६ ओभरमा आउट गराए ।
यसअघि दोस्रो विकेटका रुपमा ललित राजवंशीले निजाकत खानलाई क्याच आउट गराएका थिए ।
पहिलो ओभरको दोस्रो बलमा करण केसीले मार्टिन कोइत्जीलाई बोल्ड गरेका थिए।
पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।
सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया