त्रिकोणात्मक सिरिज : नेपाल र युएई भिड्दै
मेरोन्यूज
२०८० कार्तिक ६ गते ८:४७

काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईको सामना गर्दै छ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुँदैछ ।
जारी सिरिजमा नेपाल अहिलेसम्म लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा पुगिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई र त्यसपछि हङकङलाई लगातार दुई खेलमा पराजित गरेको थियो । त्यसैगरी युएईले हङलाई पराजित गरेको छ ।
नेपाल र युएईबीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नेपाल र युएईले समान ३-३ खेल जितेका छन् ।
नेपाली टिमस् रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजबंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।
सम्बन्धित
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया