एसीसी यू–१९ प्रिमियर कप : नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य
मेरोन्यूज
२०८० कार्तिक ७ गते १०:२५

काठमाडौं । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा जारी खेलमा नेपालले कप्तान देव खनालको शतकको सहयोगमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको हो ।
नेपालका लागि कप्तान देव खनालले शतक प्रहार गरे । उत्तम मगरले ५७, ओपनर अर्जुन कुमालले ५५, दीपक डुम्रेले २८ रन र दीपेश कंडेलले १० रन जाेडे ।
यस्तै दीपक बोहरा ५, विशालविक्रम केसी ३, हेमन्त धामी ७ रनमा आउट भए ।
सम्बन्धित
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया