टी-२० सिरिज फाइनल : नेपालले गुमायो दाेस्राे विकेट
मेरोन्यूज
२०८० कार्तिक १० गते ११:३९

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तरगत जारी फाइनल खेलमा नेपालले दाेस्राे विकेट गुमाएको छ ।
दोस्रो विकेटका रुपमा नेपालका ब्याटर कुशल मल्ल आउट भएका हु्न्। उनलाई यूएईका १७ वर्षीय आयान खानले बोल्डआउट गरेका हुन्।
यसअघि पहिलाे विकेटका रुपमा नेपालले आशिफ शेखलाई गुमाएकाे थियाे ।
अहिले नेपाल ७ आेभरकाे समाप्तिमा ६५ रन बनाएर खेलिरहेकाे छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया