विश्वकप क्रिकेट : भारतसँग ईङल्याण्ड १०० रनले पराजित
मेरोन्यूज
२०८० कार्तिक १३ गते ७:२९

काठमाडौँ । भारतले जारी क्रिकेट विश्वकपमा लगातार छैटौं जित हासिल गरेको छ । क्रिकेट विश्वकपमा भारतले ईङल्याण्डलाई १०० रनले पराजित गर्दै लगातार छैटौं जित हासिल गरेको हो ।
भारतले दिएको २३० रनको लक्ष्य पछाएको ईङल्याण्ड ३४।५ ओभरमा अलआउट हुदै १२९ रन बनाएपछि भारतले खेल १०० रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।
यो जितपछि भारत अपराजित रहदै ६ खेलमा १२ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।
त्यसैगरी ईङल्याण्डले पाँचौं हार बेहोरेको छ । ६ खेलमा केवल एक खेल जितेको ईङल्याण्ड सेमिफाइनलको दौड लगभग समाप्त भएको छ ।
सम्बन्धित
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया