कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज कार्तिक १४ गते मंगलबार । कार्तिक कृष्ण तृतिया । पञ्चाङ्ग : वरियान वणिज रोहिणी , विश्व शहरीकरण दिवस। अक्टाेबर ३१ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उत्कृष्ट नतिजा मिल्ने योग रहेको छ।
वृष : समय राम्रो छ। व्यापार व्यवसायमा सफलता पाइनेछ । बोल्दा ख्याल गर्नुहोला।
मिथुन : प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। मानसम्मान पाउने योग छ।
कर्कट : धार्मिक क्षेत्रमा मन जानेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।
सिंह : दाम्पत्य जीवन सुखमय रहला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ।
कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।
तुला : आर्थिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झगडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।
वृश्चिक : पठनपाठनमा आलश्य बढ्नेछ। सोचेर मात्र बोल्नुहोला। स्वास्थयमा केहि समस्या आउन सक्छ ।
धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। व्यापार व्यवसायमा राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ।
मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।
कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ।
मीन : प्रशंसा पाउने दिन छ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ। परिवारमा सामान्य कलह हुन सक्छ, सचेत रहनुहाेला ।
















उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया