अल हिलाल किङ कपको क्वाटरफाइनलमा
मेरोन्यूज
२०८० कार्तिक १४ गते ९:१८

काठमाडौँ । साउदी क्लब अल हिलाल यस बर्षको किङ कपको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को खेलमा अल हाजमलाई ३-० गोल अन्तरले पराजित गर्दै अल हिलाल क्वाटरफाइनलमा पुगेको हो ।
अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने रुबेन नेभेजले एक गोल गरेका थिए ।
अल हिलाल साउदी किङ कपको डिफेन्डिङ च्याम्पियन हो ।
त्यसैगरी अल फैसाली र अल खालीज क्लब पनि किङ कपको क्वाटरफाइनलमा पुगेका छन् ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया