मलेसियाविरुद्ध मल्लको अर्धशतक
मेरोन्यूज
२०८० कार्तिक १४ गते १६:०१

काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
मल्लले २५ बलमा अर्धशतक प्रहार गरेका हुन् । मल्लले २५ बलमा एक चौका र ६ छक्का प्रहार गरे ।
नेपाल अहिले १३ दशमलव चार ओभरमा दुई विकेट गुमाएर १३३ रन बनाएर खेलिरहेको छ ।
मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनायो ।
मलेसियाका लागि सयद अजिजले अर्धशतकीय पारी खेले । अजिजले ४९ बलमा ६८ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।
अविनाश बोहोराले ४ विकेट लिए । नेपालका लागि सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक, एक विकेट लिए ।
सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया