कन्याका अधुरा काम पूरा हुने, अन्य राशिकाे आज भाग्य कस्ताे ?

काठमाडाैं । आज कार्तिक १५ गते बुधबार । कार्तिक कृष्ण चतुर्थी । पञ्चाङ्ग: परिधि बव मृगशिरा। नाेभेम्वर १ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। साेचेअनुरुप काम सम्पन्न हुनेछन् ।
वृष : आफन्तको सहयोग मिल्नेछ। समयानुकुल काम हुनेछ। आफ्नै बोलीको कारण फन्दामा पर्ने सम्भावना छ।
मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।
कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवार र साथिभाइको साथ पाइनेछ।
सिंह : अनपेक्षित लाभ हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने समय छ।
कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। काममा जाँगर बढ्नेछ ।
तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या देखिने छ।
वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।
धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। लामाे यात्रामा निस्कनुपर्नेछ ।
मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ। तनाव हट्नेछ ।
कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्। पारिवारिक हितका काममा अग्रसर भइनेछ ।
मीन : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। काम विशेषले नयाँ व्यक्तिहरुसँग सम्बन्ध बनाउनु पर्ने छ ।
















स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया