पाकिस्तानी टोलीकाे बिरयानी प्रेम, मेन्युमा नहुँदा खाना खान मानेनन्
मेरोन्यूज
२०८० कार्तिक १५ गते ११:२४

काठमाडाैं । २०२३ विश्वकपमा पाकिस्तानी टोलीको बिरयानी प्रेमले निकै चर्चा पाइरहेको छ । प्रतियोगिता खराब प्रदर्शन गरेकाे भन्दै चर्को आलोचना खेप्नु परेपनि खेलाडीकाे बिरयानीप्रतिको माया भने घटेको देखिँदैन ।
भारतिय मिडियाका अनुसार कोलकातामा होटलको मेन्युमा बिरयानी नभएको भन्दै पाकिस्तानी खेलाडीहरूले खाना खान नै अस्वीकार गरेका छन् । उनीहरुले फूड डेलिभरी एपको मद्दतले चाप, फिरनी, कबाब र बिरयानी अर्डर गरेको मिडियाको दावी छ ।
पाकिस्तानी टोली २ दिनअघि मात्र कोलकाता पुगेको थियो । यहाँ उसले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघि टोलीले हैदरावादी बिरयानीको मजा लिएको थियो । अभ्यास खेलमा टोलीले त्यहाँ नेदरल्याण्ड्स र श्रीलङ्कालाई हराएको थियो ।
सम्बन्धित
















नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया