युएईले गुमायाे चौथो विकेट
मेरोन्यूज
२०८० कार्तिक १७ गते १२:०९

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले चौथो सफलता पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १३ओँ ओभरमा युएईको चौथो विकेट लिएको हो ।
यूएईका आलिसान सराफुलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए । सराफु १६ रनमा पभेलियन फर्किए ।
यूएईले १३.४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ८८ रन जोडेको छ ।
सम्बन्धित
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया