२२ रन बनाएर आउट भए गुल्सन झा
मेरोन्यूज
२०८० कार्तिक १७ गते १३:३१

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
मुलपानी क्रिकेट मैदानमा युएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका गुलशन झा आउट भएका हु्न् । उनी २२ रन बनाएर आउट भए। उनलाई यूएईका बलर बासिल हमिदले बोल्ड गरेका हुन् ।
जारी खेलमा नेपालले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर ६९ रन जोडेको छ ।
सम्बन्धित















ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया