नेपाललाई तेस्रो झट्का, कुशल भुर्तेल आउट
मेरोन्यूज
२०८० कार्तिक १९ गते ११:३७

काठमाडौँ । टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन् । उनी ३१ रन बनाउँदै आउट भए ।
यसअघि नेपालले आसिफ शेख र सन्दीप जोरालाई गुमाएको थियो ।
जारी खेलमा नेपालले ७.१ ओभरमा तीन विकेट गुमाएर ४९ रन जाेडेको छ ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया