कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक
मेरोन्यूज
२०८० कार्तिक १९ गते १२:३४

काठमाडौँ । टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा ओमानविरुद्ध नेपालका क्याप्टेन रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
पौडेलले ३६ बलको सामना गरी ५ चौका र ४ छक्काको मद्दतले अर्धशतक बनाएका हुन् ।
जारी खेलमा नेपालले १९.४ ओभरमा छ विकेट गुमाएर १७४ रन जोडेको छ ।
सम्बन्धित
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया