गुल्शन झाले लिए ओमानको दोस्रो विकेट
मेरोन्यूज
२०८० कार्तिक १९ गते १३:२९

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत जारी फाइनल खेलमा नेपालले दोस्रो सफलता पाएको छ । गुल्शन झाले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेकाे ओमानले दोस्रो विकेटका रुपमा अकिब इल्यासलाई गुमाएकाे हाे । अकिब १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए।
जारी खेलमा ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन जोडेको छ।
सम्बन्धित
















Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया