नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा
मेरोन्यूज
२०८० कार्तिक १९ गते १४:२१

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल सुपर ओभरमा गएको छ । नेपाल र ओमानबीचको फाइनल खेल म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको हो ।
सम्बन्धित

प्रतिक्रिया