मुम्बई सिटीमाथि अल हिलालको शानदार जित
मेरोन्यूज
२०८० कार्तिक २१ गते ८:४१

काठमाडौँ । एएफसी च्याम्पियन्स लिग अन्तर्गत अल हिलालले मुम्बई सिटीलाई पराजित गरेको छ । सोमबार मुम्बईमा सम्पन्न खेलमा अल हिलालले मुम्बई सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा माइकल र अलेक्जेन्डर मिट्रोभिकले एक एक गोल गरेका थिए ।
एएफसी च्याम्पियन्स लिगको समुह डी मा रहेको अल हिलालको यो तेस्रो जित हो । यो जितपछि ४ खेलमा १० अंकसहित अल हिलाल शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बई सिटीले भने आफ्ना चारै खेल हारेको छ ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया