तपाईको आजको राशिफलले के भन्छ ?

आज २०८० कात्तिक २५ गते शनिबार । कार्तिक कृष्ण त्रयोदशी
पञ्चाङ्गस् प्रीति वणिज चित्रा , काग तिहाररधनवन्तरी जयन्तीरमहागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई बिदा) नेपाल संवत ११४३ । नोभेम्बर ११ तारिख २०२३ ।
आज तपाईको राशिफल यस्तो छ-
मेष : ठूलो लगानीको अवसर हात पर्नेछ । रमणीय क्षेत्रको भ्रमण हुनेछ । मानसिक तनावबाट छुट्कारा मिल्ला ।
वृष : ठूला व्यक्तिसँग सहकार्य बन्नेछ । पैतृक सम्पत्तिको विवाद सुल्झनेछन् । साझेदारीयुक्त कार्यमा शुभ रहला ।
मिथुन : वैदेशिक यात्राको योग बन्नेछ । आफ्नो लगनशीलता बढेर जानेछ । खानपानमा विशेष ख्याल गर्नुपर्ला ।
कर्कट : दैनिक गरिने कार्यमा चुनैती थपिएला । जग्गा जमिनमा लगानी बढ्नेछ । व्यापारिक क्षेत्रमा अग्रसर पाईने छ ।
सिंह : कृषि लगानी दोब्बरले वृद्धि होला । मान सम्मान वृद्धिको योग छ । प्रेम सम्बन्धमा थप विवाद आउला ।
कन्या : शुभ खबर प्राप्तीको योग छ । माता पिताको साथमा समय व्यतित होला । स्वास्थ्य अवस्था सामान्य रहला ।
तुला : मनोरञ्जनमा थप समय बित्नेछ । एकल लगानी गर्दा विचार पुर्याउनु होला । सेयर कारोवार मध्यम रहने छ ।
वृश्चिक: लाभदायी यात्राको योग बन्नेछ । परिवारमा नयाँ सदस्यको आगमन होला । मनमा वैमनस्य उत्पन्न होला ।
धनु : कलाकारितामा अग्रणी भूमिका रहला । सत्रु पक्ष परास्त गर्ने क्षमता आउनेछ । स्वाध्ययनमा बढी समय बित्नेछ ।
मकर : मान्यजनको साथमा समय बित्नेछ । भौतिक क्षतिको सामना होला । अप्रिय घटनाले चिन्तित बनिएला ।
कुम्भ : वैदेशिक रोजगारीमा वितृष्णा छाउनेछ । पारिवारिक सन्तुलनमा कठिनाइ आउला । आफ्नो क्षमता प्रस्तुति गर्ने अवसर आउला ।
मीन : छोटो दूरीको यात्रा बन्नेछ । पशुभयले चिन्तित बनाउनेछ । कुरा काट्ने व्यक्तिहरू आफैं हटेर जालान् ।















होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली
बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया