जाजरकोटको भेरी नगरपालिकाले स्थगन गर्यो राहत सामग्री वितरण
मेरोन्यूज
२०८० कार्तिक २७ गते १९:४२

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकाले राहत सामाग्री वितरण कार्य स्थगन गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै राहत सामाग्री वितरण कार्य स्थगन गरेको हो ।
गत कार्तिक १७ गते राति गएको भुकम्प बाट जिल्लामा ठुलो धनजनको क्षति भई प्रभावित परिवारहरूलाई राहत वितरण गर्दै आएकोमा तथ्यांकहरूको एकिन गर्ने भन्दै वितरण कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।
साथै राहत अपुग भएका अति संवेदनशील गर्भवती तथा सुत्केरी महिला र दिर्घरोगीहरूले आफ्नो विरामी पहिचान गर्ने सम्बन्धित अस्पतालको बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण र सम्बन्धित वडा कार्यालयको सिफारिस सहित निवेदनका साथ मात्र कार्यालयमा सम्पर्क राख्न र अन्य राहत प्राप्तिका विषयमा जानकारी लिन आ आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया