भारतले गुमायो पाँचौं विकेट, जडेजा आउट
मेरोन्यूज
२०८० मंसिर ३ गते १७:००

काठमाडौं । एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले पाँचौँ विकेट गुमाएको छ ।
भारतले पाँचौं विकेटका रुपमा रवीन्द्र जडेजालाई गुमाएको हो। उनी २२ बलमा ९ रन मात्र बनाएर आउट भए।
यसअघि चौथो विकेटका रुपमा विराट कोहली आउट भएका थिए। उनलाई अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले बोल्डआउट गरेका हुन्। कोहली ६३ बलको सामना गरी ५४ रन बनाएर आउट भए।
सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया