शनिबार, वैशाख २६, २०८३

विश्वकप फाइनल : २०३ रनमा भारतले गुमायो छैटौँ विकेट

मेरोन्यूज २०८० मंसिर ३ गते १७:३४

काठमाडौं । एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले छैटौँ विकेट गुमाएको छ ।

Advertisement
NiccNicc

भारतले पाँचौं विकेटका रुपमा केएल राहुललाई गुमाएको हो। उनी १०७ बलमा ६६ रन बनाएर आउट भए।

यसअघि पाँचौँ विकेटका रुपमा रवीन्द्र जडेजा आउट भएका थिए। उनी २२ बलमा ९ रन मात्र बनाएर आउट भए।

जारी खेलमा भारतले ४२.४ बलमा ६ विकेट गुमाएर २०९ रन जोडेको छ ।

प्रतिक्रिया