अस्ट्रेलियाले गुमायो तेस्रो विकेट
मेरोन्यूज
२०८० मंसिर ३ गते १९:२१

काठमाडौं । एकदिवसीय विश्वकप उपाधिका लागि जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले तेस्रो विकेट गुमाएको छ । ७ ओभरकोखेल मै उसले तेस्रो विकेट गुमाएको हो ।
घरेलु टोली भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका मिचेल मार्स १५ बलमा १५ रन जोड्दै आउट भएका थिए ।
बुमरर्स स्मिथ पनि आउट भए ।
यसअघि ओपनर डेविट वार्नर ७ रनमै आउट भएका थिए।
८ ओभरको खेल सकिँदा अहिले अस्ट्रेलियाले ३ विकेटको क्षतिमा ४७ रन बनाएको छ।
सम्बन्धित
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया