अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडको भारतविरुद्ध अर्धशतक
मेरोन्यूज
२०८० मंसिर ३ गते २०:२२

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले अर्धशतक पूरा गरेका छन्। भारतविरुद्धको खेलमा सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिसले ५८ बलमा ५० रन जोडेका हुन्। यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरेका छन्।
उनले मार्नस लावुस्चेनसँग ७० रनको साझेदारी गरेका छन्।
भारतले जितका लागि २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया