एमालेको युवा संघले काठमाडौं तिनकुनेमा प्रर्दशन गर्ने
मेरोन्यूज
२०८० मंसिर ४ गते २०:१७

काठमाडौं । नेकपा एमालेको युवा र विद्यार्थी संगठनहरुले मंसिर ७ को पूर्व निर्धारित कार्यक्रम काठमाडौंको तिनकुनेमा गर्ने निर्णय लिएको छ ।
माइतीघरमण्डलादेखि बानेश्वरसम्म सरकारले आजै साँझदेखि लागु हुने गरि एक महिनाकालागि निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले काठमाडौंको तिनुकेनमा आफनो कार्यक्रम गर्ने घोषणा गरेको हो ।
राष्टिय युवा संघका अध्यक्ष क्षितिज थेवेले केही बेर अगाडी बक्तब्य जारी गरेर कार्यक्रम तिनकुनेमा गर्ने जानकारी दिएका हुन् ।
सरकारले माइतीघरमण्डला देखि बानेश्वरसम्म निषेधाज्ञा जारी गरेकोले पूर्व निर्धारित कार्यक्रम सार्नु परेको थेवेले वक्तब्यमार्फत जानकारी गराएका छन् ।
उता दुर्गा प्रसाईंले भने कार्यक्रम स्थलका बारेमा भोलिमात्र जानकारी गराउने बताएका छन् ।

सम्बन्धित
















चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया